हेटौँडामा फोटो सहितको नामावली लेखाउनेको भिड

61
Want create site? Find Free WordPress Themes and plugins.

साउन,५-
सरकारले साउन १ गतेबाट फोटो सहितको नामावली संकलनको लागि सूचना जारी गरेपछि मकवानपुरको सदरमुकाम हेटौँडामा फोटो सहितको नामावली लेखाउनेको भिड बढेको छ । साउन १ गतेबाट सुरु भएको नामावली संकलन कार्यमा साउन ५ गतेसम्ममा १ हजार २ सय ९० जनाले नाम लेखाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका सूचना अधिकारी दिनेश श्रेष्ठले बताएका छन् । नामावली संकलन गर्ने क्रम दिनानुदिन बढेको भन्दै उनले जनतालाई अझै गाउँगाउँमा पनि संकलन हुने कुराको जानकारी नहुँदा निर्वाचन कार्यालयसम्म धाउनु परेको बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here