हेटौँडा अस्पतालमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका सितारामले आखिर किन आत्महत्या गरे

139
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,१२-

बिहिबार हेटौँडा अस्पतालमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका सिताराम दुरौलिले आत्महत्या गरेका छन् । हर्नामाडी घर भएका ४५ वर्षिया सितारामले हेटौँडा ५ मा रहेको आफ्नै कोठामा विष सेवन गरेर आत्महत्या गरेका हुन् ।
सितारामको आत्महत्यालाई लिएर विभिन्न कारणहरु अगाडी आएका छन् । सितारामका आफन्तहरुका अनुसार उनको एक साता देखि घरमा श्रीमतीसंग झगडा परेको र श्रीमतीले कुटपिट गर्ने गरेको कारण आत्महत्या गरेको जनाइएको छ । उनले करिब २ बजे आत्माहत्या गरेको बताइएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here