हेटौंडाको श्रमिक मावि र लक्ष्मी निमावि डुब्यो

39
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२९-

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको श्रमिक मावि डुबानमा परेको छ । कर्रा खोलामा आएको बाढीका कारण विद्यालय डुबानमा परेको हो । बाढीले हेटौंडा–४ गर्दोईमा रहेको लक्ष्मी निमावि पनि डुबानमा परेको छ । बाढीले गर्दोई क्षेत्र तथा कर्रा खोलाको आसपसमा घर भएकाहरू डुबानमा परेका छन् । कतिपय स्थानीयहरु बाढी आउँदै गर्दा घरभित्र फसेको तथा २ जना बाढीले बगाए पनि तैरिएर निस्कन सफल भएको संचारकर्मी शुभलक्ष्मी बिकले जानकारी दिएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here