हेटौंडामा बिहानै बस दुर्घटना

75
Want create site? Find Free WordPress Themes and plugins.

असार,२२-

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा बिहिबार बिहानै बस दुर्घटना भएको छ । काठमाडौंबाट बर्दिबासतर्फ छुटेको ना ५ ख ३७६२ नम्बर को बस बिहीबार बिहान थानाभर्याङमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा कुनै मानविय क्षति नभएको र सामान्य घाईते मात्र भएको प्रहरी कन्ट्रोलले जनाएको छ । बस बिहान करिब ५ः३० बजे नेपाल इकरात कम्पनी नजिकै दुर्घटना भएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here