हेटौडामा आजबाट औद्योगिक ब्यापार मेलासुरु

31
Want create site? Find Free WordPress Themes and plugins.

हेटौँडा÷मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट हेटौँडामा राष्ट्रिय औद्योगिक ब्यापार मेला भब्य रुपमा सुरु भएको छ । मेलामा सयौ दर्शकहरुको उपस्थिति रहेको थियो । मेलामा स्थानिय बाजाहरुका साथ नाचगान गरि हेटौडा परिक्रमा पनि गरियो । मेला आयोजनाका अनुसार यो वर्ष मेलामा करिब ५० करोडको कारोवार हुने अपेक्षा ब्यक्त गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here