हेटौडामा रहेको पशुपतिनाथको मन्दिरमा भक्तजन्हरुको भिड

48
Want create site? Find Free WordPress Themes and plugins.

20160307_084834
२४ फागुन, हेटौडा पशुपतिनाथमा अघिल्लो शिवरात्रीको तुलनामा यस वर्ष साधु सन्त एवं नाङ्गा बाबाहरुको आगमन संख्या घटेको छ । भूकम्प नाकाबन्दीपछि भारतबाट बाबाहरु आउन डराएकाले पशुपतिमा जोगीहरुको चहल-पहल घटेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै इस्थानिएको भिड भने कम भएको छैन । आस्था र भाबना बोकेर मानिसहरु लाईन बसेर भएपनी पुजा गरी रहेका छन ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here