हेलिकोप्टर जान नसकेपछि प्रधानमन्त्रीको मोबाइल सम्बोधन

46
Want create site? Find Free WordPress Themes and plugins.

२९ फागुन, भैरवहा । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्दियाका कृषि सहकारी सस्थाहरुलाई साना किसान विकास बैंकमा आवद्ध गराएर व्यवस्थापन हस्तान्तरण गर्ने कार्यक्रममा जान सकेनन् ।

राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डाक्टर युवराज खतिवडा, राष्ट्रिय सहकारी संघका केन्दि्रय अध्यक्ष केशव वडालसहित बर्दियाको राजापुर तर्फ जाने क्रममा मौसमको खराबीले हलिकप्टर जान सकेन र गौतमबुद्ध विमानस्थल भैरवहामा अवतरण गराइयो ।

कार्यक्रममा शशरीर उपस्थित हुन नसकेर के भो, प्रधानमन्त्रीओलीले विमानस्थलमा बसेर मोबाइलबाट कार्यक्रमलाई सम्बोधन गरे ।

सहकारी अभियानले समाजका कमजोर वर्गलाई सवलिकरण गर्दै अघि बढेमा देश समृद्ध हुन धेरै समय नलाग्ने उनले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here