११ जना सवार एअर काष्ठमन्डपको विमान दुर्घटना, को–को छन् विमानमा ?

40
Want create site? Find Free WordPress Themes and plugins.

कालिकोट, फागुन १४ । नेपालगन्जबाट जुम् जाँदै गरेको एअर काष्ठमन्डपको विमान शुक्रब दिउँसो कालिकोटको चिलखाया गाउँ विक समिति वडा नम्बर–२ मा दुर्घटनाग्रस्त भएको छ
‘९ एन ए जेभी’ कलसाइन भएको विमान दुर्घटनाम परेको हो । विमानमा चालक दलका दुई सदस्य, यात्रुसहित ११ जना सवार रहेको बताइएको छ ।
/>
विमानमा चालक दिनेश न्यौपाने र सहचा सन्तोष राना थिए ।
त्यस्तै, यात्रुहरुमा मेघराज गिरी, जगदम्बा खत्र गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुन गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का धनन्जय खत्री छन् । त्यसमा एक शिशुसमेत रहेक भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धीरु बस्ने जानकारी दिए ।
नेपालगन्जबाट १२ बजेर १६ मिनेटमा जुम्लाक लागि उडेको विमानमा आन्तरिक खराब आएपछि आकस्मिक अवतरण गर्नेक्रममा दुर्घटन भएको नेपालगन्ज विमानस्थलले जनाएको छ घटनास्थल जुम्ला र कालिकोट सीमाना रहेको छ ।
पादमघाट प्रहरीचौकी, शेराबाडा प्रहरीचौक र सदरमुकाम मान्माबाट उद्धारका लागि सेन प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थलमा गएक छन् ।
त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय जुम्लाब पनि दुर्घटनास्थलतर्फ स्वास्थ्यकर्मीको टोल गएको छ ।
घाइतेको उद्धारका लागि नेपालगन्ज पोखरामा हेलिकोप्टर तयारी अवस्था राखिएका छन् ।
विमानमा रहेका चालकदलका दुई सदस्यक अवस्था गम्भीर रहेको भन्ने अपुस्ट खबर आएको भने यात्रुहरुको अवस्था अझै थाहा हुन सकेको छैन

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here