२४ घण्टा नपुग्दै ८ लाख बढिले हेरियो ‘छक्का पञ्जा २’ को गीत

421
Want create site? Find Free WordPress Themes and plugins.

चलचित्र छक्का पञ्जाको नयाँ गीत सार्वजनक भएसंगै गीतलाई हेर्नेको संख्या पनि बडेको छ । यो समाचार तयार पार्दा सम्म गीतलाई हेर्नेको संख्या ८ लाख बढि रहेको छ । असोज ११ मा प्रर्दशन मिति तोकेको चलचित्रलाई यस वर्षको सार्वधिक प्रतिक्षित चलचित्र पनि मानिएको छ । गीतलाई अल्मोडा राना उप्रेती र सुजाता वर्माले गाएका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतमा केदार घिमिरे, जितु नेपाल, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाल र वर्षा राउतलाई फिचरिङ गरिएको छ । त्यस्तै, चलचित्र छक्का पन्जाको टिमले पनौतीको एक विकट गाउँलाई एम्बुलेन्स सहयोग समेत गरेको छ । राजधानीको कुमारी हलमा पत्रकार सम्मेलन गरी छक्का पन्जा टिमले सोही चलचित्र छायांकन गरिएको गाउँका स्थानीयको लागि एम्बुलेन्स सहयोग गरेका हुन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here