३५ वर्षका पुरुषले बच्चा जन्माए, यस्तो तस्बिर भाइरल

139
Want create site? Find Free WordPress Themes and plugins.

सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य घटना हो कि, एक पुरुषले बच्चा जन्माएका छन् । र बच्चालाई स्तनपान गराइरहेको उनको तस्वीर अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । यो तस्वीरलाई एउटा आधुनिक परिवारको उत्कृष्ट तस्वीरको रुपमा समेत लिइएको छ ।

‘मेरो भाइको गर्भधारण र नयाँ अमेरिकी परिवार,’ अमेरिका बस्ने जेसिकाले यसै साता सामाजिक सञ्जालमा उक्त तस्वीर सेयर गरेकी थिइन् । तस्वीरमा एक पुरुषले स्तनपान गराइरहेको देखिन्छ । ती पुरुष ३५ वर्षीय इभान हेमेल हुन् । इभान हेमेल र उसका पार्टनरले सन् २०११ मा बच्चा जन्माउन टेस्टोरोन उत्पादन गर्न सक्ने बताएका थिए । दाताको वीर्यबाट कृत्रिम गर्भाधानपछि हेम्पेलले सन् २०१६ मा छोरा जन्माउन सफल भए । बच्चा जन्माउने विषयमा उनकी दिदी जेसिकाले अमेरिकाको प्रसिद्ध पत्रिका टाइममा अन्तर्वार्ता समेत दिएकी थिइन् । हेमेलले पनि बच्चा जन्माउने निर्णय जुवा खेल्ने निर्णय जस्तै भएको बताएका थिए ।

‘यो एउटा जुवा खेले जस्तै थियो,’ हेमेल भन्छन्, ‘मैले कस्तो महशुस गरे भन्ने बारेमा मलाई नै थाहा छैन । तर मेरो शरीरले यो काम गर्न सक्छ भन्ने लाग्थ्यो ।’ आफू गर्भवती भएको कुरा उनले ह्युमन रिसोर्सका प्रतिनिधिलाई बताएका थिए, तथापि यो आफैमा अनौठो थियो । उनी गर्भवती हँुदाको तस्वीरले पनि सकारात्मक सन्देश दिएको थियो । उनको हाउभाउ सबै पुरुष जस्तै छ । पुरुषको जस्तै दाह्री आउँछ । तर यौन अंग भने महिलाको छ । ‘मेरो यौन अंग महिला छ तर म पुरुष हुँ,’ उनी भन्छन् । एजेन्शीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here