४५ हजार घुस सहित खानेपानीका इन्जिनियर रमेश महर्जन पक्राउ

520
Want create site? Find Free WordPress Themes and plugins.

हेटौँडा,८ असार
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर रमेश महर्जनलाई ४५ हजार घुस सहित रंगेहात पक्राउ गरिएको छ । विप्लव माओवादीले इन्जिनीयर महर्जनलाई खानेपानी तथा सरसरफाई डिभिजन कार्यलय परिषरमा रहेको उनको क्वाटरबाट घुस लिदाँलिँदै पक्राउ गरेको हो । पक्राउ पश्चात उनलाई अख्तियारको जिम्मा लगाएको विप्लव माओवादीका नेता गोकुल दाहालले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयमा अहिले महर्जनके विषयमा अनुसन्धान भैरहेको छ । अख्तियारका नरेन्द्र भट्टराईको अनुसार घुस दिने र दिने दुबैलाई पक्राउ गरिएको छ । र उनिहरुको विषयमा अनुसन्धान जारी छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here