७० लाख बराबरको सुन सहित भारतीय नागरिक पक्राउ

22
Want create site? Find Free WordPress Themes and plugins.

अषाढ,३०-

भारतीय नागरिक सुमन कुमारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७० लाख ५९ हजार रुपैयाँ बराबरको सुन सहित पक्राउ गरेको छ । सुमनलाई प्रहरीले १ किलो ५१६ ग्राम सुन सहित पक्राउ गरेको हो ।  प्रहरीले हेटौँडा १५ रातमाटेबाट काठामाण्डौबाट बिरगञ्ज जाँदै गरेको   ना१ज ४०२९ को टाटा सुमोमा बिशेष सुचनाको आधारामा चेक  गर्ने क्रममा सुन सहित ३५ वर्षीया सुमनलाई पक्राउ गरेको हो ।  भन्सार छलि लुकाई छिपाई ल्याएको १ किलो ५१६ ग्राम सुन सहित उनी पक्राउ परेका हुन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here