७ किलो सुनसहित रसुवागढी नाकाबाट एकजना पक्राउ

21
Want create site? Find Free WordPress Themes and plugins.

चैत,३–

चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीबाट सात किलो सुनसहित स्याङ्जा वालिङ नगरपालिका-९ घर भई रसुवाको उत्तरगया गाउँपालिका-२  बस्ने ३५ वर्षका प्रकाश गैरे पक्राउ परेका छन् ।  चीनको केरूङबाट नेपाल आउँदै गरेका गैरेलाई टिमुरे स्थित नेपाल प्रहरीले जाँच गर्दा सुनसहित प्रक्राउ गरेको हो । बा १७ च २२७५ नम्बर सेतो स्कार्पियोमा सुन लुकाएर ल्याएको विशेष सुराकीको आधारमा प्रहरीले जाँच गर्दा ७ किलो सुन फेला परेको हो ।  घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here