प्रदेश २ः कांग्रेस संसदीय दलको नेता बने रामसरोज

10
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२२-

नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । दलको नेता बनेका यादव धनुषा सभापति पनि हुन् ।प्रदेश २ मा कांग्रेस चौथो दल हो । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर सरकार बनाउने प्रयासमा छन् भने एमाले प्रमुख विपक्षी दल बनेको छ । दलको नेता यादवले अनलाइनखबरसँग कुरा गर्दै सरकारमा जाने नजाने अहिले भन्न नसकिने बताए । उनले भने, ‘उनीहरुले मिलेर सरकार बनाए भने जाने कुरा आएन । तर, के हुन्छ अहिले भन्न सकिने अवस्था छैन ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here