ताजा अपडेट

सोमबार प्रदेशको राजधानी तोक्ने सरकारको तयारी

मङ्सिर,२८- सरकारले आगामी सोमबार मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज...

डेजाभु नाइट क्लब तोडफोड : क्रिकेटर पृथु वास्कोटासहित आठजना प्रहरी नियन्त्रणमा

मङ्सिर,२८- प्रहरीले काठमाण्डौको दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ । विश्व चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट विक्री गरेको सो नाइट क्लबमा...

निर्वाचन परिणामको असर : कांग्रेसमा देउवाको विकल्प खोज्ने तयारी !

मङ्सिर,२८- हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ । संस्थागत रुपमा नेतृत्वको विकल्पबारे छलफल...

मेला गराउन चौलागाईं र न्यौपानेले पैसा मागेको आरोप

मङ्सिर,२८- बैशाखको भूकम्पमा परेर निधन भएका मकवानपुरे खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको प्रतिष्ठानले प्रत्येक वर्ष हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिइरहेको छ । हेटौंडा...

देउवा सरकारको आयु माघसम्म लम्बिने संकेत

मंसिर,२८- संविधानले तोकेको संक्रमणकालीन समयसीमा आगामी माघ ७ गते सकिँदैछ । पुस नलाग्दै तीन तहका चुनाव सकिइसकेका छन् । तर, अझैसम्म राष्ट्रिय सभाको चुनाव हुन...

लोकप्रिय

कास्कीमा १३ दल मात्रै राष्ट्रिय मान्यता प्राप्त

वैशाख,९– आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा राष्ट्रिय मान्यता प्राप्त दलका रुपमा १३ दलले मात्र भाग लिन पाउने भएका छन् ।  क्षेत्रीय निर्वाचन कार्यालयमा दर्ता भएका...

महायज्ञको पाँचौ दिन १३ लाख ६२ हजार संकलन

माघ,२७ - हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८  चुरियामाई शिखरपानीमा अबस्थित श्री चुरियामाई माध्यमिक विद्यालयको शैक्षिक स्तर उन्नति गरि कक्षा ११ संचालानार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान...

नेपाल भारतबीच तीन बुँदे सम्झौता

भदौ ३१ – नेपाल र भारतबीच तीन बुँदे सम्झौता भएको छ । भारत भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा...
Namaste Hetauda Radio Live
PCEtLSBIVE1MIENvZGVzIGJ5IFF1YWNraXQuY29tIC0tPg0KPGF1ZGlvIGlkPSJNdXNpY1BsYXllciIgc3JjPSJodHRwOi8vZm0ubXltZWRpYXdvcmxkLm5ldDo1NDc0LzsiIGF1dG9wbGF5PSJhdXRvcGxheSIgbG9vcD0ibG9vcCIgY29udHJvbHM9ImNvbnRyb2xzIj4NCjxlbWJlZCBzcmM9Imh0dHA6Ly9mbS5teW1lZGlhd29ybGQubmV0OjU0NzQvOyIgYXV0b3BsYXk9ImF1dG9wbGF5IiB3aWR0aD0iNDUwIiBoZWlnaHQ9IjMwMCIgbmFtZT0iTXVzaWNQbGF5ZXIiIGlkPSJNdXNpY1BsYXllciIgLz4NCjwvYXVkaW8+
THANK U FOR LISTENING US.