ताजा अपडेट

मतपत्र विवादमा सर्वोच्चले बुधबार निर्णय सुनाउने

असोज,३१- मतपत्र विवादमा सर्वोच्च अदालतले भोलि निर्णय सुनाउने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि फरक फरक मतपत्र कायम गर्न माग गर्दै राजपाका नेता सर्वेन्द्रनाथ...

राति १० बजेपछि देउसीभैलो खेले कार्वाही

असोज,३१- जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ । देउसी भैलोलाई व्यवस्थित बनाउन भन्दै घरभेटीको सहमति लिएर मात्रै राति १०...

कमल थापा उर्जामन्त्री, गृह र परराष्ट्र शेरबहादुरकै जिम्मा

असोज,३१-  प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं...

श्री नमुना बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

असोज,३१-  हेटौँडा १० स्थित श्री नमुना बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा मगंलबार उधोग वाणिज्य सघको शभा हलमा सम्पन्न भएको छ ।...

कांग्रेससँग १५ सिटमा तालमेल गर्ने बाबुरामको प्रस्ताव

३० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई प्रतिनिधि सभाका १५ सिट आफ्नो दलले पाउने गरी नेपाली कांग्रेससँग तालमेलको प्रस्ताव राखेका...

लोकप्रिय

जिरीमा पर्यटकको सङ्ख्या बढ्यो

१० फागुन, जिरी। भूकम्पपछि सुनसान बनेको दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । विगतका वर्षहरुमा बाह्रै महिना पर्यटकले भरिभराउ हुने...

सरकारविरुद्ध कांग्रेस आक्रामक, एकैदिन चार पटक संसद अवरुद्ध

१७ जेठ, काठमाडौं । बजेटको सूचना चुहिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार एकै दिन चार पटक संसद अवरुद्ध पारेको छ । बजेटमाथि छलफलका...

नेपाल–जापान राजनीतिक परामर्श बैठक बुधबार

१४ असार, काठमाडौं । नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक बुधबार हुने भएको छ। बैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुवै...
Namaste Hetauda Radio Live
PCEtLSBIVE1MIENvZGVzIGJ5IFF1YWNraXQuY29tIC0tPg0KPGF1ZGlvIGlkPSJNdXNpY1BsYXllciIgc3JjPSJodHRwOi8vZm0ubXltZWRpYXdvcmxkLm5ldDo1NDc0LzsiIGF1dG9wbGF5PSJhdXRvcGxheSIgbG9vcD0ibG9vcCIgY29udHJvbHM9ImNvbnRyb2xzIj4NCjxlbWJlZCBzcmM9Imh0dHA6Ly9mbS5teW1lZGlhd29ybGQubmV0OjU0NzQvOyIgYXV0b3BsYXk9ImF1dG9wbGF5IiB3aWR0aD0iNDUwIiBoZWlnaHQ9IjMwMCIgbmFtZT0iTXVzaWNQbGF5ZXIiIGlkPSJNdXNpY1BsYXllciIgLz4NCjwvYXVkaW8+
THANK U FOR LISTENING US.