ताजा अपडेट

हेटौँडा गोल्डकप : मनाङ मस्र्याङ्दीको विजयी सुरुवात

फागुन,५- पेनाल्टी माफर्त मनाङ मस्र्याङ्दीका सुजल श्रेष्ठले गरेको एक गोल नै विजयी गोल बनेपछि हेटौँडामा आजबाट सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले विजयी...

हेटौँडामा यात्रुवाहक बसमा ६६ केजि गाँजा पक्राउ

फागुन,५- जिल्ला प्रहरी कार्यालयले हेटौंडाको रातमाटे चेकपोस्टमा ६६ केजी गाजा बरामद भएको छ । चितवनबाट वीरगन्ज गएको ना ५ ख ७७०६ नम्बरको गाडीबाट ६६ केजी...

मुख्यमन्त्री पौडेलले भने– राजधानीको विषयमा हतार नगरौं

फागुन,५- प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । आज धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश गरेको...

वाम एकतालाई कसैले रोक्न सक्दैनः प्रचण्ड

फागुन,५- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् । हात्तीलेटमा आयोजित जनसभामा प्रचण्डले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको...

प्रदेश ७ मा सरकार गठन, शाह गृह र बोहरा अर्थमन्त्री

फागुन,५- प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा...

लोकप्रिय

भीम रावलले दूतावासको विज्ञप्ति पढ्नासाथ निधि आक्रामक

१४ भदौ, प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा केहीबेर तनाब सिर्जना भएको छ ।बैठकमा संविधान संशोधनलाई लिएर...

सुनसरीमा देखियो बर्ड फ्लू

फागुन,२७– सुनसरीमा बर्ड फ्लू फैलिएको छ । दुई दिनअघि इटहरीको पर्यटकीय स्थल ताल तलैयामा रहेको चिढिया घरमा रहेका पक्षीमा बर्ड फ्लू देखिएको थियो ।...

१२औं सागः उसुलाई अर्को सफलता, हरि र सविताले जिते रजत

२७ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन नेपालले उसुतर्फ दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद...
Namaste Hetauda Radio Live
PCEtLSBIVE1MIENvZGVzIGJ5IFF1YWNraXQuY29tIC0tPg0KPGF1ZGlvIGlkPSJNdXNpY1BsYXllciIgc3JjPSJodHRwOi8vZm0ubXltZWRpYXdvcmxkLm5ldDo1NDc0LzsiIGF1dG9wbGF5PSJhdXRvcGxheSIgbG9vcD0ibG9vcCIgY29udHJvbHM9ImNvbnRyb2xzIj4NCjxlbWJlZCBzcmM9Imh0dHA6Ly9mbS5teW1lZGlhd29ybGQubmV0OjU0NzQvOyIgYXV0b3BsYXk9ImF1dG9wbGF5IiB3aWR0aD0iNDUwIiBoZWlnaHQ9IjMwMCIgbmFtZT0iTXVzaWNQbGF5ZXIiIGlkPSJNdXNpY1BsYXllciIgLz4NCjwvYXVkaW8+
THANK U FOR LISTENING US.