ताजा अपडेट

भोट नदिएको भन्दै एमाले कार्यकर्ताले माओवादी कार्यकर्ता कुटे

असोज,५- स्थानीय चुनावमा भोट नदिएको भन्दै एमाले कार्यकर्ताहरुले महोत्तरीको बर्दिवास नगरपालिका ६ किसाननगरका बासिन्दालाई कुटपिट गरेका छन् । बर्दिवास नगरपालिका ६ का एमाले इन्चार्ज पशुराम ठाकुरका...

शिक्षा ऐन संशोधनको विरोधमा विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

असोज,५- शिक्षा ऐन नवौं संशोधनको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, विद्यालयहरुमा कालो झण्डा गाड्ने लगायतका विरोधका कार्यक्रम...

महोत्तरीमा राजपाको अग्रता कायमै

असोज,५– पछिल्लो मतपरिणाम अनुसार महोत्तरीमा राजपा अग्रस्थानमा देखिएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार राजपा सवैभन्दा बढी ६, नेपाली कांग्रेस ४,...

निर्वाचित भएको १० मिनेटपछि हृदयघात भएर वडा सदस्यको मृत्यु

 असोज,५– सप्तरीमा स्थानीय तहमा निर्वाचित भएपछि खुशीयाली साटासाट गर्ने क्रममा हृदयघातका कारण एक महिला वडा सदस्यको निधन भएको छ ।  सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा...

वीरगञ्ज महानगरको पछिल्लो परिणाम

असोज,५– प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । कांग्रेसलाई राजपाले पछ्याइरहेको छ । नेपाली कांग्रेस मेयर (अजयकुमार द्विवेदी): ३४१३ उपमेयर (शान्ति कार्की):...

लोकप्रिय

तीन कम्युनिष्ट पार्टीबीच कार्यगत एकता

पुस,१– राष्ट्रियताका विषयमा तीन कम्युनिष्ट दलले कार्यगत एकता गरेर जाने निर्णय गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल...

जागिर छोडेर चुनाव लड्दै ओखलढुंगाका शिक्षक

जेठ,१८– ओखलढुंगामा शिक्षकको जागिर छोडेर शिक्षक चुनावी मैदानमा उत्रिएका छन् । शिक्षकको पेशागत संगठनमा रहेर राजनीतिमा क्रियाशील शिक्षक पार्टीले चुनावमा उम्मेद्वार बनाउने भएपछि जागिर छोडेर...

आइफोन एटबाट थ्री डी सेल्फी खिच्न सकिने

एप्पलको आइफोन सेभेन प्लसमा रहेको क्यामरालाई फोटोग्राफीको भविष्य ठानिएको थियो । तर एप्पलको दशौँ वर्षगाँठका अवसरमा सार्वजनिक गरिने नयाँ आइफोनको प्रविधि झनै क्रान्तिकारी हुनेछ...
Namaste Hetauda Radio Live
PCEtLSBIVE1MIENvZGVzIGJ5IFF1YWNraXQuY29tIC0tPg0KPGF1ZGlvIGlkPSJNdXNpY1BsYXllciIgc3JjPSJodHRwOi8vZm0ubXltZWRpYXdvcmxkLm5ldDo1NDc0LzsiIGF1dG9wbGF5PSJhdXRvcGxheSIgbG9vcD0ibG9vcCIgY29udHJvbHM9ImNvbnRyb2xzIj4NCjxlbWJlZCBzcmM9Imh0dHA6Ly9mbS5teW1lZGlhd29ybGQubmV0OjU0NzQvOyIgYXV0b3BsYXk9ImF1dG9wbGF5IiB3aWR0aD0iNDUwIiBoZWlnaHQ9IjMwMCIgbmFtZT0iTXVzaWNQbGF5ZXIiIGlkPSJNdXNpY1BsYXllciIgLz4NCjwvYXVkaW8+
THANK U FOR LISTENING US.