No posts to display

ताजा अपडेट

मतपत्र विवादमा सर्वोच्चले बुधबार निर्णय सुनाउने

असोज,३१- मतपत्र विवादमा सर्वोच्च अदालतले भोलि निर्णय सुनाउने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि फरक फरक मतपत्र कायम गर्न माग गर्दै राजपाका नेता सर्वेन्द्रनाथ...

राति १० बजेपछि देउसीभैलो खेले कार्वाही

असोज,३१- जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ । देउसी भैलोलाई व्यवस्थित बनाउन भन्दै घरभेटीको सहमति लिएर मात्रै राति १०...

कमल थापा उर्जामन्त्री, गृह र परराष्ट्र शेरबहादुरकै जिम्मा

असोज,३१-  प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं...

श्री नमुना बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

असोज,३१-  हेटौँडा १० स्थित श्री नमुना बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा मगंलबार उधोग वाणिज्य सघको शभा हलमा सम्पन्न भएको छ ।...

कांग्रेससँग १५ सिटमा तालमेल गर्ने बाबुरामको प्रस्ताव

३० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई प्रतिनिधि सभाका १५ सिट आफ्नो दलले पाउने गरी नेपाली कांग्रेससँग तालमेलको प्रस्ताव राखेका...

लोकप्रिय

सरकार र राजपा वार्ताः संविधान संशोधन अघि बढाउने तयारी

असार,२३- सरकार र राष्ट्रिय जनता पार्टी संविधान संशोधन विधेयकलाई अघि बढाउन सहमत भएका छन् । यसका लागि दुई तिहाई पुर्‍याउन प्रमुख विपक्षी नेकपा एमालेसहितका दलहरुसँग...

आशिषलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश

८ असार, नवलपरासी । नेपाल राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको हत्या आरोपमा पक्राउ परेका प्रेमी रुद्रनारायण चौधरी (आशिष)लाई जिल्ला अदालत...

दोस्रो चरणको चुनावमा उत्साहपूर्ण मतदान, ७० प्रतिशत मत खस्यो

असार,१४- प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् । निर्वाचन आयोगका अनुसार ७०.५...
Namaste Hetauda Radio Live
PCEtLSBIVE1MIENvZGVzIGJ5IFF1YWNraXQuY29tIC0tPg0KPGF1ZGlvIGlkPSJNdXNpY1BsYXllciIgc3JjPSJodHRwOi8vZm0ubXltZWRpYXdvcmxkLm5ldDo1NDc0LzsiIGF1dG9wbGF5PSJhdXRvcGxheSIgbG9vcD0ibG9vcCIgY29udHJvbHM9ImNvbnRyb2xzIj4NCjxlbWJlZCBzcmM9Imh0dHA6Ly9mbS5teW1lZGlhd29ybGQubmV0OjU0NzQvOyIgYXV0b3BsYXk9ImF1dG9wbGF5IiB3aWR0aD0iNDUwIiBoZWlnaHQ9IjMwMCIgbmFtZT0iTXVzaWNQbGF5ZXIiIGlkPSJNdXNpY1BsYXllciIgLz4NCjwvYXVkaW8+
THANK U FOR LISTENING US.