उपमहानगरपालिका भित्रका ६२ जना सहित, मकवानपुरमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र,२१- मकवानपुरमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा...

समाचार

स्वाथ्यमन्त्रीको परिवारमै कोरोना, मन्‍त्री क्वारेन्टिनमा

भाद्र,२१- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण...

नेपालमा थप ९८० जनामा कोरोना पुष्टि

भाद्र,२१- नेपालमा थप ९८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर २९० महिला...

उपमहानगरपालिका भित्रका ६२ जना सहित, मकवानपुरमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र,२१- मकवानपुरमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य...

काठमाडौं उपत्यकामा थप ४४५ जनामा संक्रमण

भदौ,१८- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको...

१२२८ जनामा कोरोना संक्रमण पुष्टि

भदौ,१८- पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण...

एक वर्षमा झण्डै एक अर्बको बिजुली भारत निर्यात

भदौ,१४- नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत...

मकवानपुर जिल्लामा आज थप नौ जानमा कोरोना भाइरस संक्रमण पुष्टि

भदौ,१३- मकवानपुर जिल्लामा आज थप नौ जानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

भदौ,१३- पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

राजनीति

रक्षा र गृहमन्त्री आइसोलेसन बसेपछि नेकपा बैठक स्थगित

भदौ,१२- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता...

बागमती प्रदेश राजधानी बिशेष

खेलकुद

२५ वर्षमा पहिलो पटक पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

साउन,२९- पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । राति...

आईपीएल यूएईमा हुने, १९ सेप्टेम्बरदेखि सुरु

साउन,९- काेराेना भाइरस महामारीका बीच १३ ‍औँ संस्करणकाे आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियाेगिता संयुक्त...

आर्सनल एफए कप फुटबलको फाइनलमा

साउन,४- म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।...

स्पेनिस ला लिगामा १० खेल हुँदै, रियल मड्रिड आजै च्याम्पियन बन्न सक्ने

साउन,१- स्पेनिस ला लिगा फुटबलमा बिहीबार १० वटा खेल हुँदैछन् । बिहीबार हुने खेलमध्ये...

सीपीएलले पायाे अनुमति, सन्दीपले खेल्ने

असार,२७- नेपाली खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) लाई ट्रिनिडाड एण्ड टोबागोले...

श्रीलंकाका क्रिकेट खेलाडी कुशल मेन्डिस पक्राउ

असार,२१- श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । मेन्डिसले चलाएको कारको ठक्करबाट साइकलमा...

बिजनेस

भदौ,१४- नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात...
साउन,२९- सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ...
साउन,२८-  बुधबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको...
साउन,९- सहकारीको ऋण लगानीमा सदस्यहरुलाई ऋण भूक्तानीको म्याद ६ महिना थप गर्न सबै सहकारीहरुलाई सहकारी विभागले निर्देशन गरेको छ । शुक्रबार एक...

सूचना-प्रविधि

पोखराका युवा साथीहरु मिलेर Mazzako Food एप पुनः सञ्चालनमा

साउन,२८- पोखराका युवा साथीहरु मिलेर Mazzako Food एप पुनः सञ्चालनमा ल्याएका छन्। सन २०१७ मा स्थापना भएको यो...

सामसङ ग्यालेक्सी नोट २० र नोट २०अल्ट्राकाे प्रि-बूकिङ्ग खुला, यस्ताे छ मूल्य र फिचर

साउन,२८- सामसङ नेपालले ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्राको प्रि–बूकिङ खुल्ला गरेको छ । हालै विश्वबजारमा सार्वजनिक गरिएको...

फेसबुकको म्यासेन्जर च्याटमा सुविधा थप,स्क्रिन शेयर गर्न सकिने नयाँ सुविधा

साउन,३-  विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोबाइल फोन वा ट्याबलेटबाट...

अन्तराष्ट्रिय

मनोरन्जन

गायिका बिद्या तिवारी र गायक सुजन चापागाईंको आवाजमा रहेको ‘तिनपाते’ गीत केही साता अघि बजारमा

साउन,२९- गायिका बिद्या तिवारी र गायक सुजन चापागाईंको आवाजमा रहेको ‘तिनपाते’ गीत केही साता अघि बजारमा आएको छ । ग्रामिण भेगको निश्चल प्रेम जुन...

स्वास्थ्य-जीवनशैली

रुसले दर्ता गर्‍यो विश्वको पहिलो कोरोना भ्याक्सिन

साउन,२७- रुसले कोरोना भाइरसविरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता गरेको घोषणा राष्ट्रपति भ्यादिमिर पुटिनले गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको प्राणघातक रोगविरुद्ध प्रतिरोधी क्षमता विकास...

ब्रा नलगाउनुका पाँच फाइदा

साउन,३- महिलाको ब्रासँगको सम्बन्ध जटिल छ । एउटा राम्रो ब्राले महिलालाई राम्रो फिटिङ र आकार दिन मद्दत गर्नसक्छ भने केही महिलाका लागि ब्रा दुखाईको...

माइग्रेन वा अन्य प्रकारको टाउको दुखाईको समस्या बाट बच्न हरेक दिन स्याउ खाने

असार,२१- ‘हरेक दिन एउटा स्याउ खाउ, डाक्टरलाई टाढा बनाउ ।’ भन्ने भनाई नै छ । स्वास्थ्य विशेषज्ञहरुले हरेक दिन एउटा स्याउ खाँदा डाक्टरको आवश्यकता...

बिहान चाडै उठ्दा स्वस्थ, बुद्धिमान र धनी

असार,१५- अंग्रेजीमा एउटा प्रशिद्ध भनाई छ, ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ यसको अर्थ हो...

पुरुषले यसकारण खानुपर्छ नियमित रुपमा मखान, पाइन्छ यति धेरै लाभ

असार,१२- पुरुषको स्वास्थ्यसँग जोडिएका विभिन्न प्रकारको समस्याको उपचार घर बसीबसी नै गर्न सकिन्छ । घरेलु उपचारमा विभिन्न प्रकारका यस्ता खाद्य सामग्री छन् जसको नियमित...

शिक्षा

रोचक खबर

एउटा गितारको अधिकतम मूल्य कति होला ?संसारकै महंगो गितार

असार,१५- एउटा गितारको अधिकतम मूल्य कति होला ? ७२...

लकडाउनमा अत्यधिक तौल बढेका कारण,खुकुलो भएपछि अस्पताल भर्ना

असार, ३- लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने...

रहेनन् विश्वकै वृद्ध व्यक्ति

 संसारकै सबैभन्दा पाको उमेरको व्यक्तिको मृत्यु भएको छ । गिनिज बुक अफ...

कोरोना जाँच गर्न राखिएको मान्छेको रगत बाँदरले चोरेपछि…

कोरोना भाइरसको परीक्षणका लागि संकलन गरिएको रगतको नमूना बाँदरले चोरेर लगेपछि...

साहित्य