साउन,९-

काेराेना भाइरस महामारीका बीच १३ ‍औँ संस्करणकाे आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियाेगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदाे १९ सेप्टेम्बरपछि सुरु हुने भएकाे छ । आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् । प्रतियाेगिताकाे फाइनल ८ नाेभेम्बरमा हुने तय भएकाे छ । 

भारतमा काेराेना सङ्क्रमणकाे दर बढ्दै जाँदा आईपीएल हुने/नहुनेबारेमा अन्याेल बढेकाे थियाे । 

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्