भाद्र,१२-

मकवानपुरमा आज शुक्रबार २९ जनामा कोरोना भाईरस संक्रमण पोजेटिभ आएको छ । कोरोना आइसोलेसन वार्ड कर्राका प्रमुख भोलाप्रसाद चौँलागाईले दिएको जानकारी अनुसार आज पोजेटिभ भएका हरु मध्ये २४ जना हेटौँडाका १ जना मनहरी र अन्य ४ जना बाहिर जिल्लाका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्