साउन,९- 

झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले पुष्टि गरे ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्