साउन,२१-

स्थानीय स्तरमानै कोरना संक्रमण बढेपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० को सिता भवनलाई शिल गरिएको छ । हिजोमात्र उक्त क्षेत्रको दुईजनामा कोरोना संक्रमण देखिएपछि आज उक्त भवन शिल गरिएको हो । आज हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले उक्त क्षेत्र शिल गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण भएका दुईजना हाल कर्रामा रहेको आइसोलेसन वार्डमा रहेका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्