जिन्दगी रोकिन्थ्यो बगेको नदी झै।
लाग्न थाल्यो यो जिन्दगी जिन्दगी झै।

भाग्छ जीवन हरपल यहाँ सत्य भित्र।
खोजिरहेको यो चाँदमा चाँदनी झै।

भित्र पत्थर चुप्थ्यो कतै मन छ मेरो।
सत्य बोलेको जीवन हो यो टुकी झैँ।

प्रेमको दीयो बाल्नु थ्यो चन्द्रममा।
दौडिराख्यो मान्छे हिमाया हली झैँ।

पिंजडामा यो जिन्दगी दाउ राखे।
प्यारको यो बन्धन बन्यो हतकडी झैं।

के छ तिम्रो औकात मेरो जगतमा।
छैन आफ्नो कोही यहाँ मावली झै।

आश बोकी आए बिनारो मुलुकमा।
यो समय रोकिन्थ्यो बसेको घडी झैँ।

-बिन्दास प्रेम
-सिर्जना मन्च अन्लाईन बाट सभार

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्