भाद्र,२-

नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १ हजारभन्दा बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा देशभर १०१६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । जुन नेपालमा एकैदिन देखिएको अहिलेसम्मकै सर्वाधिक बढी हो । पछिल्लो २४ घण्टामा १०१६ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
थप

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्