भाद्र,२-
नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १ हजारभन्दा बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा देशभर १०१६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । जुन नेपालमा एकैदिन देखिएको अहिलेसम्मकै सर्वाधिक बढी हो । पछिल्लो २४ घण्टामा १०१६ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
थप