फोटो पत्रकार समूहद्वारा प्रेस ज्याकेट वितरण

जेठ,३०-

राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरले आफ्नो क्रियाशिल सदस्यहरुलाई प्रेस ज्याकेट वितरण गरको छ । समूहको केन्द्रीय समितिबाट प्राप्त भएको ८ थान ज्याकेट जिल्लामा सक्रिय पत्रकारहरुलाई वितरण गरिएको हो । फोटो पत्रकार समूह बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी र प्रदेश उपाध्यक्ष सुदिप शिवाकोटीले उक्त ज्याकेट पत्रकारहरुलाई हस्तान्तरण गरेका हुन् । समूहका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा ज्याकेट वितरण गरिएको हो ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्