भाद्र,१५-

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोभिड १९ को संक्रमणबाट निधन भएको छ। सोमवार साँझ ८४ वर्षको उमेरमा मुखर्जीको निधन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।मुखर्जीका छोरा अभिजितले ट्वीटर मार्फत निधनको खबर सार्वजनिक गरेका छन्। पूर्वराष्ट्रपति मुखर्जीको लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्