मकवानपुरका आज ५२ जना कोरोना संक्रमित पुष्टि

साउन, २९-

मकवानपुरका आज ५२ जना कोरोना संक्रमित पुष्टि भएको छ । कोरोना आइसोलेसन वार्ड हेटौँडाको जानकारी अनुसार आज पुष्टि भएकाहरुको विवरण यस प्रकार रहेको छ ।
प्रहरी : १० जना
भीमफेदी गाउँपालिका : ३ जना
बकैया गाउँपालिका : २ जना
थाहा नगरपालिका :२ जना
मकवानपुर गढी गाउँपालिका : २ जना
चितवन भै हैटौँडा बस्ने :१
काठमाण्डौ भै हेटौँडा बस्ने :१
सप्तरी घर भै हेटौँडा बस्ने : १ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ : ८ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ : ५ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ :५ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर २ : ३ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर १० : २ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ :१ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ : ३ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ : २ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ : १ जना

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्