मकवानपुरमा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र,२-

मकवानपुरका थप २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । मकवानपुर गढीको २ जना , वागमती गाउँपालिकाको १ जना, जिल्ला बाहिरको ५ जना, हेटौँडाको १८ जना गरि २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको कोरोना आइसोलेसन वार्डले जनाएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्