भाद्र,५-

मकवानपुर जिल्लामा आज एकै दिन थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारोना संक्रमितहरुहरु सबै भन्दा धेरै हेटौंडाका मात्र २८ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकराी दिनुभयो ।कोरोना संक्रमणबाट हेटौंडा बजार क्षेत्रका सावीकका वडामा धेरैजसो संक्रमित देखा परेका छन् । आज संक्रमित २८ जना हेटौंडा उपमहानगरपालकिा र २ जना थाहा नगरपालकिाका रहेका छन् । साउन ३२ गते संकलति ८२ जनाको रपिोर्ट सार्वजनकि गरेको चौलागाईंले जानकारी दिनुभयो ।

कोरोना प्रयोगशालाबाट प्राप्त रिपोर्ट

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्