असार ,१८-

मकवानपुर जिल्लामा थप एक महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्