भदौ,१३-

मकवानपुर जिल्लामा आज थप नौ जानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा हेटौंडा उपमहानगरपालिका ७ जना,१ जना राक्सिराङ गाउँपालिकाका रहेका छन् । एक जना मकवानपुरमा कामको शिलसिलामा वस्दै आएका जिल्ला बाहिरका रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्