भदौ,१३-
मकवानपुर जिल्लामा आज थप नौ जानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा हेटौंडा उपमहानगरपालिका ७ जना,१ जना राक्सिराङ गाउँपालिकाका रहेका छन् । एक जना मकवानपुरमा कामको शिलसिलामा वस्दै आएका जिल्ला बाहिरका रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।
