बलिवुडका सुपरस्टार शाहरुख खानले महाराष्ट्रमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको उपचार गरिरहेका स्वास्थ्यकर्मीकस लागि २५ हजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) दिने भएका छन् । ५४ वर्षीय सुपरस्टार खानले गएको महिना पनि कोरोना भाइरसविरुद्ध सघाउने कैयौँ घोषणा गरेका थिए । उनले विपन्नलाई खाना खुवाउनेदेखि कोरोनाका बिरामीलाई राख्न आफ्नो चार तले अफिस दिने घोषणा गरेका थिए । भारतमा कोरोनाको प्रकोप देखिएसँगै विभिन्न कलाकार सहयोग गर्न अघि सरेका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्