भदौ,११-

मकवानपुरको हेटौँडामा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडाको किटजन्य रोग, अनुसन्धान तथा तालिम केन्दमा भएको परिक्षणको क्रममा हेटौँडा उपमहानगरपालिकाको १७ जनामा कोरोना भाईरस पुष्टि भएको हो ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्