५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

असार ३ – 

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ सय ८६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या सात हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्