हाम्रो टिम
प्रबन्धक:- ओसन पौडेल
प्रधानसम्पादक:- दिपक शर्मा ढकाल
कोरिया कोर्डिनेटर:- नमराज लामिछाने
रिपोर्टर:- अन्जिता पौडेल
रिपोर्टर:- धिरज भन्डारी
रिपोर्टर:- शिवराज लामिछाने
विज्ञापनको लागि ठेगाना हेटौडा, मकवानपुर बागमती प्रदेश-३, नेपाल [email protected]ail.com [email protected] +977-9845536753
छापा, रेडियो, टेलिभिजन पत्रकारितादेखि अहिले अनलाइन पत्रकारितामा विकासको गति तिब्र छ । आफ्नो हातको स्मार्ट फोनले विश्व नियाल्न सक्ने अवस्थामा हामी नागरिक पुगेका छौं । यो सूचना समाज समक्ष पुर्याउन ‘नमस्ते हेटौडा अनलाईन’ हाजिर भएको हो । हामी सन्तुलित तथा विस्वसनीय खबर सम्प्रेषण दिने कार्यमा लागिपर्नेछौं । ब्रेकिङ् खबर दिने हतारोमा अविस्वशनीय खबर दिने काम हामीबाट हुँदैन । सत्य–तथ्य खबर दिनका लागि हामी सबै पक्षका बिच पुग्नेछौं । प्राप्त सूचनालाई खबर बनाइहाल्नमा हामी हतार गर्नेछैनौं, विस्वसनीय तथा भरपर्दो सूचनाको अन्वेषणपछि ‘नमस्ते हेटौडा अनलाईन’ बनाउँन हामी तयार हुनेछौं ।
©2020 namastehetaudaa.com सर्वाधिकार सुरक्षित Developed By: Oshan Paudel